बाग्लुङमा बन्यो विश्वकै अग्लो सारंगी (फोटो फिचर)

लण्डन । बाग्लुङको अमलाचौरका युवाहरुले ८ फिट अग्लो सारङ्गी बनाएका छन् । अमलाचौरस्थित गायक टोलमा बस्ने गोपाल नेत्र र सन्दिपले निमार्ण गरेको सो सारङ्गी विश्वकै अग्लो भएको दावी गरेका छन् । स्थानीय युवाहरुको मौलिक सिपबाट तयार गरिएको सो सारंगी बिहिवार औपचारिक रुपमा सार्वजनिक गरिएको छ । सारंगी सार्वजनिक गर्दै स्थानीय समाजसेवी भोजराज आचार्यले गाउँमा सिकेको … Continue reading बाग्लुङमा बन्यो विश्वकै अग्लो सारंगी (फोटो फिचर)